Momo Fest: Dumpling festival returning to Melbourne - मेलबर्नमा फर्कँदै म:म: महोत्सव: एक पटकमा कति वटा खान सकिन्छ त? Podcast By  cover art

Momo Fest: Dumpling festival returning to Melbourne - मेलबर्नमा फर्कँदै म:म: महोत्सव: एक पटकमा कति वटा खान सकिन्छ त?

Momo Fest: Dumpling festival returning to Melbourne - मेलबर्नमा फर्कँदै म:म: महोत्सव: एक पटकमा कति वटा खान सकिन्छ त?

Listen for free

View show details
Returning after six years, Momo Fest Melbourne 2026 will be held on Saturday and Sunday, April 11 and 12, at Footscray Park, Melbourne. SBS Nepali spoke with organising team members Dhawa Lama and Presca Udas from Inhale Culture Celebrate Life about the ‘Himalayan Dumpling Festival’. SBS Nepali is a media partner of the event. - एकै ठाउँमा म:म:, सङ्गीत र अन्य थुप्रै मनोरञ्जन लिन पाइने ‘म:म: फेस्टिभल मेलबर्न २०२६‘ अप्रिल ११ र १२ - शनिवार र आइतवार - मेलबर्नमा हुँदैछ। इन्हेल कल्चर सेलिब्रेट लाइफ नामक गैर–नाफामूलक संस्थाको आयोजनामा हुन लागेको उक्त ‘हिमालयन डम्पलिंग फेस्टिभल’बारे आयोजक समितिका सदस्यहरू धवा लामा र प्रेस्का उदाससँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। एसबीएस नेपाली उक्त महोत्सवको एक मिडिया पार्टनर हो।
No reviews yet