• Momo Fest: Dumpling festival returning to Melbourne - मेलबर्नमा फर्कँदै म:म: महोत्सव: एक पटकमा कति वटा खान सकिन्छ त?
    Mar 25 2026
    Returning after six years, Momo Fest Melbourne 2026 will be held on Saturday and Sunday, April 11 and 12, at Footscray Park, Melbourne. SBS Nepali spoke with organising team members Dhawa Lama and Presca Udas from Inhale Culture Celebrate Life about the ‘Himalayan Dumpling Festival’. SBS Nepali is a media partner of the event. - एकै ठाउँमा म:म:, सङ्गीत र अन्य थुप्रै मनोरञ्जन लिन पाइने ‘म:म: फेस्टिभल मेलबर्न २०२६‘ अप्रिल ११ र १२ - शनिवार र आइतवार - मेलबर्नमा हुँदैछ। इन्हेल कल्चर सेलिब्रेट लाइफ नामक गैर–नाफामूलक संस्थाको आयोजनामा हुन लागेको उक्त ‘हिमालयन डम्पलिंग फेस्टिभल’बारे आयोजक समितिका सदस्यहरू धवा लामा र प्रेस्का उदाससँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। एसबीएस नेपाली उक्त महोत्सवको एक मिडिया पार्टनर हो।
    Show more Show less
    30 mins
  • Australian weather update for Thursday, 26 March 2026 - बिहीवार, २६ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Mar 25 2026
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Show more Show less
    2 mins
  • Iran appoints former Revolutionary Guards commander to key role | Morning News Bulletin 25 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २५ मार्च २०२६
    Mar 25 2026
    In this bulletin, Iran appoints a new security chief; Pakistan says it is ready to host talks between Iran and the US aimed at ending the war; and in sport, Australia's edition of the King's Baton officially unveiled ahead of the Commonwealth Games - अस्ट्रेलिया र युरोपेली सङ्गबिच व्यापार सम्झौतामा दुवै पक्षले आयार कर घटाउने निर्णय लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    Show more Show less
    4 mins
  • 'Big mistake': Why President Trump's plan to 'take Cuba' may be a major miscalculation - क्युबामाथि डोनाल्ड ट्रम्पको नजर, किन “ठूलो गल्ती” भन्छन् विज्ञहरू?
    Mar 25 2026
    As the humanitarian and energy crisis in Cuba worsens, US President Donald Trump has announced he plans on "taking" the Caribbean island. Desperate for relief from a US-imposed blockade, Cuban citizens and members of the diaspora say that while they're hopeful for change, they're fearful of the US agenda. - क्युबामा मानवीय सङ्कट चर्किँदै जाँदा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त क्यारिबियन टापुलाई “लिने” भनी घोषणा गरेका छन्। अमेरिकाले जारी गरेको नाकाबन्दीबाट राहत पाउन व्याकुल रहेका क्युबाका नागरिक र प्रवासीहरू भन्छन् कि उनीहरू परिवर्तनका लागि आशावादी रहे पनि, अमेरिकाको एजेन्डालाई लिएर चिन्तित छन्। एक रिपोर्ट।
    Show more Show less
    15 mins
  • बुधवार, २५ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Mar 24 2026
    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Show more Show less
    2 mins
  • Nepal Diary: Election Commission report clears way for government formation; Gagan’s resignation rejected - नेपाल डायरी: निर्वाचन आयोगको प्रतिवेदनसँगै सरकार बनाउने बाटो खुल्यो र गगनको राजीनामा अस्वीकृत
    Mar 24 2026
    Listen to our weekly report on the major news in Nepal over the past seven days. Presented by Nepal correspondent Pratiksha Dulal. - गत सात दिन यता नेपालका प्रमुख समाचारहरू समेटिएको हाम्रो साप्ताहिक रिपोर्ट सुन्नुहोस्। नेपाल संवाददाता प्रतीक्षा दुलालद्वारा प्रस्तुत।
    Show more Show less
    9 mins
  • Trump says we're talking; Iran says we're not | Morning News Bulletin 24 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २४ मार्च २०२६
    Mar 24 2026
    In this bulletin, Iran denies Donald Trump's talks to end the war in the Middle East; Emergency action announced to protect truck drivers from rising petrol costs; and in football, Socceroos Ajdin Hrustic says qualifying for the World Cup earlier than last time is a double-edged sword - तलब वृद्धिको मागका साथ भिक्टोरियामा हजारौँ शिक्षकहरू हड्तालमा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    Show more Show less
    4 mins
  • Rhoda Roberts AO: The cultural warrior who changed the nation - रोडा रोबर्ट्स एओ: सांस्कृतिक योद्धा जसले राष्ट्रलाई परिवर्तन गरिन्
    Mar 23 2026
    Tributes are being made to SBS Elder-in-residence and Widjabul Wia-bal woman, Auntie Rhoda Roberts, who has died at the age of 66. Her short battle with a very rare type of ovarian cancer ended on Saturday afternoon on her country surrounded by family. The decorated writer, actor and director was awarded an Order of Australia in 2016 for her service to performing arts and immense impact on and off the stage and screen. Rhoda Robert’s family has granted permission for SBS to broadcast images and audio, to honour and celebrate her life and enduring legacy. - एसबीएस की एल्डर-इन-रेसिडेन्स वा आदिवासी मामिला बारे एसबीएसलाई सल्लाह, सुझाव तथा परामर्श दिन ज्येष्ठ आदिवासी र विड्जाबुल वियाबल महिला, आन्टी रोडा रोबर्टस्‌ले ६६ वर्षको उमेरमा संसार छोडे पछि उनी प्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ। धेरै नै दुर्लभ मानिएको पाठेघर सम्बन्धी क्यान्सरसँगको लडाइँ उनले गत शनिवार दिउँसो आफ्नै भूमिमा परिवारका सदस्यका बिच रहँदै गर्दा हारेकी हुन्। प्रतिष्ठित लेखक, अभिनेता र निर्देशक समेत रहेकी उनलाई पर्फर्मिङ आर्ट्स वा प्रदर्शनकला क्षेत्र प्रतिको सेवा र रङ्गमञ्च एवं पर्दा भित्र तथा बाहिर दुवै तर्फ अतुलनीय प्रभाव पारेको भन्दै सन् २०१६ मा अर्डर अफ अस्ट्रेलिया सम्मानित गरिएको थियो। रोडा रोबर्ट्स को परिवारले उनको जीवन तथा विरासतलाई सम्मान गर्नका लागि तस्बिर तथा आवाज प्रसारण गर्न एसबीएसलाई अनुमति दिएको छ।
    Show more Show less
    10 mins